पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ


पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् ।

बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक सुनसहित पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् ।

तीन महिलाले मलद्वारमा डल्लो बनाएर सुन ल्याएका थिए ।

Read More