युएसएआइडीको कारण सरकारले सञ्चालनको तयारी गरेका यी तीन कार्यक्रम प्रभावित


युएसएआइडीको कारण सरकारले सञ्चालनको तयारी गरेका यी तीन कार्यक्रम प्रभावित

युएसएआइडीको स्रोत मार्फत सरकारले सञ्चालन गरेका तीन वटा कार्यक्रम तत्कालको लागि प्रभावित भएका छन्।

युएसएआइडी (अमेरिकी सहयोग नियोग) ले ९० दिनको लागि कार्यक्रम स्थगित गर्नको लागि अर्थमन्त्रालयलाई पत्र पठाएको थियो।

'अन बजेट, अन ट्रेजरी' अन्तर्गत अहिले युएसएआइडीको ७ करोड १७ लाख डलर बराबरको कार्यक्रम सञ्चालनमा छन्।

अर्थमन्त्रालयका अनुसार ९० दिनको लागि तीन वटा कार्यक्रम अहिले प्रभावित भएका छन्। 

Read More