भारतले बीबीसीलाई गर्यो करिब ४ लाख डलर जरिवाना, विदेशी मुद्रा सम्बन्धी नियम उल्लंघन गरेको ठहर

भारतले बीबीसीलाई गर्यो करिब ४ लाख डलर जरिवाना, विदेशी मुद्रा सम्बन्धी नियम उल्लंघन गरेको ठहर

काठमाडौं : भारतको वित्तीय अपराध विरुद्ध लड्ने एजेन्सी प्रवर्तन निर्देशनालय (इडी) ले विदेशी मुद्रा सम्बन्धी नियमहरु उल्लंघन गरेको गठर गर्दै ब्रिटिस प्रसारक बीबीसीलाई करिब ४ लाख अमेरिकी डलर जरिवाना गरेको छ । इडीले ३ लाख १४ हजार ५१० बेलयाती पाउन्ड अर्थात ३ लाख ९७ हजार ९८० डलर जरिवाना गरेको सरकारी स्रोतहरुलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

Read More