फागुन ९ गते शुक्रबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?


फागुन ९ गते शुक्रबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?

फागुन ९ गते शुक्रबार, फाल्गुन कृष्णपक्ष अष्टमी तिथि                                            


मेष
शारीरिक अस्वस्थ्यताले गर्दा काममा उचित प्रगति नहुन सक्छ।   
 
वृष
पारिवारिक सहयोगले बिग्रिएका कामहरु बन्न सक्नेछ।  

मिथुन 
नंया कामको अवसर मिल्न सक्ने र काममा उच्च पद प्राप्त हुन सक्ने सम्भावना छ। 

कर्कट 
काममा  प्रशासनिक बाधाहरु आउन सक्छ।  

सिंह 
धन नास हुन सक्ने र सामान हराउन सक्ने भएकाले ध्यान दिनुपर्ने छ।  

कन्या 
आम्दानीमा वृद्धि हुन सक्ने र आम्दानीको नया तरिका मिल्ने समय छ।  

तुला 
धनको लाभ हुन सक्ने र जग्गा जमिन जोड्न सक्ने सम्भावना छ। 

वृश्चिक 
नँया लगानी गर्ने समय रहेको छ। 

धनु 
खर्च बढ्न सक्ने र काममा समस्या आउन सक्छ।  

मकर 
आम्दानी बढ्ने र साथीभाईको सहयोग प्राप्त हुनेछ।  

कुम्भ 
आम्दानी बढ्न सक्ने र कामबाट मानसम्मान प्राप्त हुन सक्ने समय छ।   

मीन 
शैक्षिक क्षेत्र कम्जोर रहन सक्छ भने व्यवसायमा पनि सामान्य समस्या आउन सक्छ।