एकै महिनामा २९ अर्बको निर्यात व्यापार


एकै महिनामा २९ अर्बको निर्यात व्यापार

पछिल्ला महिनाहरूमा निर्यात व्यापारमा लगातार बढोत्तरी देखिएको छ। माघ महिनामा मात्रै २९ अर्ब बराबरको निर्यात व्यापार भएको छ। पछिल्लो चार महिनादेखि निर्यात व्यापारमा उल्लेखनीय बढेको हो।

कार्तिक महिनामा १४ अर्ब ३० करोड, मंसिरमा २० अर्ब ९८ करोड र पुस महिनामा २५ अर्ब ३० करोड रुपैयाँको निर्यात व्यापार भएको थियो। 

विशेषगरी भटमास र सूर्यमुखी तेलको निर्यात बढोत्तरीले समग्र निर्यात नै वृद्धि भएको छ।

Read More