अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले फेरि बनायो ऐतिहासिक रेकर्ड


अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले फेरि बनायो ऐतिहासिक रेकर्ड

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार नयाँ ऐतिहासिक उचाईमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार दर वृद्धिको धम्कीपछि व्यापार युद्ध र आर्थिक वृद्धिमा संकुचन आउनसक्ने देखिएपछि सुन नयाँ रेकर्ड विन्दुमा पुगेको रोयटर्सले उल्लेख गरेको छ । बुधबारको कारोबार सत्रको सुरुवातमा सुनको भाउ (स्पट कारोबार) प्रतिऔंस २ हजार ९४६.७५ डलरको ऐतिहासिक उच्चतम विन्दुसम्म पुगेको हो । 

Read More