कालोसूचीमा परे १६ निर्माण कम्पनी,१ देखि ३ वर्षसम्म काम गर्न नपाउने


कालोसूचीमा परे १६ निर्माण कम्पनी,१ देखि ३ वर्षसम्म काम गर्न नपाउने

सरकारले १६ कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएको काम तोकिएको अवधिमा पूरा नगरेपछि ती १६ कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। 

Read More