काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास सम्भव भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले आइपीओमा लगानीगर्दा जोखिम देखिएपनि नियमन गरी सेयर खोल्नुपर्ने बताए ।
उनले विद्युत प्राधिकरणले १२ हजारको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेको बताएका छन् । हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भएपनि हिउँदा ११ सय मेगावाट मात्रै उत्पादन भएको छ ।


