नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १०७औं स्थानमा


नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १०७औं स्थानमा

काठमाडौं । भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपाल १०७औं स्थानमा परेको छ । गत वर्ष १०८औं स्थानमा रहेकामा यस वर्ष एक स्थान कमसहित १०७औं स्थानमा झरेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।

नेपालले सुशासनमा यस वर्ष ३४ अंक प्राप्त गरेकाले नेपाल भ्रष्टाचार गर्ने मुलुकहरूको १०७औं स्थानमा परेको हो । गत वर्ष ३५ अंक प्राप्त गरेको थियो । १०० पूर्णांकमा ५० भन्दा कम अंक प्राप्त भएमा भ्रष्टाचार भएको मुलुकको सूचीमा राखिने गरिएको छ ।

Read More