बैंकिङ क्षेत्रलाई खलबलाउन अराजक गतिविधिहरू भइरहेकोमा बैंकरहरूको ध्यानाकर्षण - तत्काल कारवाही गर्न माग

बैंकिङ क्षेत्रलाई खलबलाउन अराजक गतिविधिहरू भइरहेकोमा बैंकरहरूको ध्यानाकर्षण - तत्काल कारवाही गर्न माग

बैंक तथा वित्तीय संस्थाका ४ छाता संगठनहरुले बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक भ्रामक र गलत अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन्।

Read More