भारतमा आरबीआईले घटायो ब्याजदर


भारतमा आरबीआईले घटायो ब्याजदर

नयाँ दिल्ली । भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले ब्याजदर घटाएको छ । बैंकले रिपो रेट २५ आधार बिन्दुले घटाएको छ । योसँगै रिपो दर अब ६ दशमलव २५ प्रतिशतमा आएको छ ।

कटौतीअघि यो दर ६ दशमलव ५ प्रतिशत थियो ।  समाचार एजेन्सी पीटीआईका अनुसार यो जानकारी आरबीआईका नयाँ गभर्नर सञ्जय मल्होत्राले दिएका हुन् ।

 

Read More