उपत्यकामा अत्यधिक बढे बैंकिङ कसुरका अपराध


उपत्यकामा अत्यधिक बढे बैंकिङ कसुरका अपराध

काठमाडौं : भरतपुर महानगरपालिका—५ चितवन घर भई ललितपुर धापाखेल बस्ने गमबहादुर पौडेल माघ २१ गते भक्तपुर चारदोबाटोबाट पक्राउ परे। उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी चारवटा मुद्दा दर्ता भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता काजीकुमार आचार्यका अनुसार उनले १ करोड ९५ लाख बैंकिङ ठगी गरेको उजुरी दर्ता भएको छ। विभिन्न कामको प्रलोभनमा पारी उनले सुदिन श्रेष्ठलगायतका व्यक्तिलाई करिब दुई करोड ठगी गरेका हुन्।

Read More