अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेट असान्दर्भिक तथा यथार्थपरक नभएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभा बजेट अर्धवार्षीक समीक्षा प्रस्तुत गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
अहिले कार्यान्वयन गरिँदै गरेको बजेटलाई अर्थमन्त्री पौडेलले सदन र मुलुकको लागि एक प्रकारको बोझ भएको समेत टिप्पणी गरेका छन्।
'यो बजेट संसदको लागि मुलुकको लागि एक प्रकारको बोझ हो।'


