उपभोक्ता बजार : आलु, बन्दा, काउली, घिउ सिमीलगायत अधिकांश तरकारीको मूल्य सस्तियो

उपभोक्ता बजार : आलु, बन्दा, काउली, घिउ सिमीलगायत अधिकांश तरकारीको मूल्य सस्तियो

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आलु, बन्दा, काउली, घिउ सिमी लगायत अधिकांश तरकारीको थोक मूल्य सस्तिएको छ ।  

Read More