काठमाडौं महानगरमा चुरोटको विज्ञापन गर्नेलाई २५ हजार जरिबाना

काठमाडौं महानगरमा चुरोटको विज्ञापन गर्नेलाई २५ हजार जरिबाना

१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चुरोटको पोस्टर टाँसेको भन्दै एक वितरकलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

क्यामेल चुरोटको पोस्टर टाँस्ने वडा नम्बर १६ मा रहेको सेभेन ओसियन नामक वितरकलाई जरिबाना तिराएको महानगरले जनाएको छ ।

Read More