नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा मागभन्दा ६.२६ गुणा बढी आवेदन, कतिले भरे ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा मागभन्दा ६.२६ गुणा बढी आवेदन, कतिले भरे ?

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओमा ४३ हजार बढीले आवेदन दिएका छन् ।

सीडीएसका अनुसार आइपीओमा ४३ हजार ९३९ जनाले १४ लाख ९ हजार २३० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६.२६ गुणा बढी आवेदन परेको हो । 

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि  वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री आईपीओ खुला गरेको हो।  वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । 

Read More