आईपीओमार्फत ठूला परियोजनामा लगानी बढाउँदै प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आईपीओमार्फत ठूला परियोजनामा लगानी बढाउँदै प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी

काठमाडौं । प्रभु ग्रुप अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यही माघ ६ गतेसम्म कायम संस्थापक शेयरधनीहरूको लागि १:१ (विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर) को अनुपातमा प्रतिशेयर रू. ५० अंकित मूल्यको शेयर यही माघ २४ गतेबाट निष्कासन गरिन लागिएको हो । 

कम्पनीले एक सूचना प्रकाशित गरी यसबारे आफ्ना शेयरधनीहरूलाई जानकारी दिएको छ । कम्पनीमा प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाईड्रो होल्डिङस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी छ । कम्पनीले दोस्रो बजारमा समेत ठूलो लगानी गरेको छ ।

Read More