विज्ञ भन्छन्– आयात, निर्यात बढ्नु मात्रै अर्थतन्त्र सुधारको संकेत होइन


विज्ञ भन्छन्– आयात, निर्यात बढ्नु मात्रै अर्थतन्त्र सुधारको संकेत होइन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । यही अवधिमा करिब ९८ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । भन्सार विभागका अनुसार गत वर्षको ६ महिनाको तुलनामा चालु आवको ६ महिनाको आयात ७ प्रतिशतले बढी र निर्यात ३१.७८ प्रतिशतले बढी हो । विभागका अनुसार गत आवको ६ महिनामा आयात ७ खर्ब ६८ अर्ब १६ करोड भएको थियो भने निर्यात ७४ अर्ब ९६ करोडको भएको थियो । 

Read More