केटिएम हस्पिटालिटीले आइपीओ जारी गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
केटिएम हस्पिटालिटीले आइपीओ जारी गर्ने

काठमाडौं : केटिएम हस्पिटालिटी लिमिटेडले आइपीओ प्रस्ताव सहित माघ २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा ज्ञानेश्वर, काठमाडौंमा यस कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । 

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । 

Read More