निगमले तिर्‍यो जहाज खरिदको ५३ करोड ऋण किस्ता


निगमले तिर्‍यो जहाज खरिदको ५३ करोड ऋण किस्ता

नेपाल वायुसेवा निगमले जहाज किन्दा लिएको ऋणको पुस महिनासम्मको किस्ता बुझाएको छ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापतको ५३ करोड नौ लाख ५५ हजार २८१ रूपैयाँ बुझाएको हो।

निगमले दुई न्यारोबडीको पूरा र दुई वाइडबडीको आंशिक गरी यो रकम बुझाएको छ।

Read More