साढे तीन अर्ब लागतमा कैलालीमा स्मार्ट डिपो बनाइने


साढे तीन अर्ब लागतमा कैलालीमा स्मार्ट डिपो बनाइने

आयाल निगमको धनगढी डिपो कैलालीको गोदावरीमा सारिने भएको छ।

डिपो स्थानान्तरणका लागि निगमले गोदावरी नगरपालिका–८ मा पूर्व पश्चिम राजमार्गलाई छुने २० बिगाह १६ कठ्ठा ८ धुर जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाएको जनाएको छ।

उक्त डिपो २०८४ साल वैशाखमा सञ्चालनमा ल्याइने निगमको योजना छ।

Read More