सहकारी ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि रवि लामिछाने २ दिन हिरासतमै रहने


सहकारी ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि रवि लामिछाने २ दिन हिरासतमै रहने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने भएका छन् । सहकारी ठगी मुद्दामा सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएका हुन् । भोलि सरकारी विदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ । 

 

Read More