सहकारीले ऋणी सदस्यको सम्पत्ति धितोमा बढी ऋण लिएर चलाउन नपाइने


सहकारीले ऋणी सदस्यको सम्पत्ति धितोमा बढी ऋण लिएर चलाउन नपाइने

२९ पुस, काठमाडौं । सहकारीले ऋणीको सम्पत्ति धितोमा राखी अन्य निकायबाट ऋण लिँदा ऋणीले लिएको ऋणभन्दा बढी ऋण लिन रोक लगाइने भएको छ ।

अहिले सहकारी संस्थाले तेस्रो पक्ष धितोमा आफ्ना ऋणी सेयर सदस्यको धितोमा उसले लिएको ऋणभन्दा बढी ऋण लिएर भुक्तानी नगर्ने र संस्था सञ्चालकले दुरुपयोग गरेको ऋणको दायित्व उक्त ऋणीले लिनुपर्ने अवस्था छ ।

Read More