पुष २८ गते आइतबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?


पुष २८ गते आइतबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?

पुष २९ गते सोमबार, पौष शुक्लपक्ष पूर्णिमा तिथि  

मेष
चिताएको काममा आंशिक सफलता प्राप्त हुनेछ ।

वृष
धनमाल हराउने वा ठगीमा परिने सम्भावना छ ।

मिथुन
आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट
अनावश्यक वादविवादबाट टाढै बस्नु बुद्धिमानी हुनेछ।

सिंह
पहिले गरिएका कामबाट राम्रो दाम प्राप्त हुनेछ ।

कन्या
महत्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ ।

तुला
परिवारिक साथसहयोग प्राप्त हुनेछ। 

वृश्चिक
व्यापारमा मन्दी आउनेछ भने व्यवहारमा खर्च बढ्नेछ ।

धनु
आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् ।

मकर
सरकारी तथा प्रशासनिक काममा झमेला हुन सक्छ ।

कुम्भ
गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् ।

मीन
सरोकार नभएका विषयमा चासो राख्नाले वादविवादमा परिएला ।