क्यालिफोर्निया डढेलो: १ खर्ब ५० अर्ब अमेरिकी डलर क्षति, लाखौं मानिस विस्थापित


क्यालिफोर्निया डढेलो: १ खर्ब ५० अर्ब अमेरिकी डलर क्षति, लाखौं मानिस विस्थापित

अमेरिकाको क्यालिफोर्निया राज्यमा तीन दिनदेखिको डढेलो अझै नियन्त्रणमा आएको छैन । डढेलोका कारण कम्तीमा १६ जनाले ज्यान गुमाइसकेका छन् भने लाखौं विस्थापित भएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार डढेलोले १० हजारभन्दा बढी घर तथा अन्य संरचना ध्वस्त पारिसकेको छ र थप ६० हजार जोखिममा रहेको बताएका छन्। प्रारम्भिक अनुमानहरूमा कुल क्षति १५० अर्ब अमेरिकी डलरभन्दा बढी हुनसक्ने बताइएको छ। 

Read More