कर्णालीकै बाटो पछ्याउदै नारायणी,खराब कर्जा ४० प्रतिशत नजिक पुग्दा पनि राष्ट्र बैंक मौन


कर्णालीकै बाटो पछ्याउदै नारायणी,खराब कर्जा ४० प्रतिशत नजिक पुग्दा पनि राष्ट्र बैंक मौन

राष्ट्र बैंकले यहि पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै बैंक तथा वित्तिय संस्थामाथी डर पैदा भएको छ । 

खराब कर्जा र ऋणात्मक पूँजी कोष कर्णाली विकास बैंक समस्याग्रस्त हुनुको प्रमुख कारण भएको राष्ट्र बैंकले जनाएको छ । कम्पनीको खराब कर्जा ४० प्रतिशत नाघेको छ ।  यसरी खराब कर्जालाई आधार मान्ने हो भने नारायणी डेभलपमेन्ट बैंकले पनि कर्णालीकै बाटो पछ्याएको देखिन्छ ।

Read More