परियोब विशेष ऋणको प्रस्ताव


परियोब विशेष ऋणको प्रस्ताव

काठमाडौँ, पुस २३ गते  । निश्चित परियोजना विशेष ऋण लिन सक्ने गरी सरकारले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकको मसौदा तयार गरेको छ । 

अर्थ मन्त्रालयले तयार गरेको उक्त विधेयकको मसौदामा वैकल्पिक विकास वित्त परिचालनको उपायका रूपमा परियोजना विशेष ऋण लिन सक्ने प्रस्ताव गरिएको हो । मसौदामा ‘नेपाल सरकार वा कुनै अन्तर्राष्ट्रिय वित्तीय संस्था वा कुनै खास परियोजना कार्यान्वयन गर्ने संस्था वा निकायको अग्रिम प्रत्याभूति लिई त्यस्तो परियोजनाका लागि परियोजना विशेष ऋण उठाएर’ कोषले लगानी जुटाउन उल्लेख छ । 

Read More