गहुँ निकासीमा प्रतिबन्ध लगाएको भारतले नेपाललाई भने दियो अनुमति


गहुँ निकासीमा प्रतिबन्ध लगाएको भारतले नेपाललाई भने दियो अनुमति

काठमाडौँ । भारतले विश्वमा गहुँ निकासीमा प्रतिबन्ध लगाए पनि नेपाललाई २ लाख टन गहुँ निर्यात गर्न अनुमति दिएको छ । 

शनिबार एक सूचना जारी गर्दै नेपाललाई उक्त परिमाण गहुँ आयातका लागि नेशनल कोअपरेटिभ एक्सपोट्र्स लिमिटेड (एनसीईएल) मार्फत अनुमति दिइएको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी) ले जानकारी दिएको वाणिज्य सचिव गोविन्द कार्कीले रातोपाटीलाई बताए ।

Read More