२८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुल्यो


२८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुल्यो

काठमाडौं :  ‘ऊर्जा विकास मार्गचित्र-२०८१’ मन्त्रीपरिषद्‍बाट स्वीकृत भएसँगै सन् २०३५ सम्म २८ हजार ५००  मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुला भएको छ।  

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा पुस १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०३५ सम्म २८ हजार ५००  मेगावाट विद्युत् उत्पादनको कार्ययोजना स्वीकृत गरेको हो। उक्त प्रस्ताव पास भएसँगै अब ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएको छ। 

Read More