कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान ४.२८ प्रतिशत, औद्योगिक कर्जा बढ्दा कृषि घट्यो


कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान ४.२८ प्रतिशत, औद्योगिक कर्जा बढ्दा कृषि घट्यो

काठमाडौं  : आर्थिक वर्ष २०८०-८१ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान ४.२८ प्रतिशत रहने अनुमान छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक आर्थिक वर्ष २०८०-८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) ३.३९ प्रतिशत रहेको अनुमान छ । देशको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको हिस्सा क्रमशः ५.२४ प्रतिशत, ३.१९ प्रतिशत र ४.१३ प्रतिशत रहने अनुमान छ ।

Read More