तामाकोसीले आंशिक उत्पादन थाल्यो, उद्योगमा ८ घण्टा लोडसेडिङ यथावत्


तामाकोसीले आंशिक उत्पादन थाल्यो, उद्योगमा ८ घण्टा लोडसेडिङ यथावत्

१५ पुस, काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आंशिक उत्पादन थालेको छ । तर, उद्योगहरूमा जारी ८ घण्टाको अघोषित लोडसेडिङ यथावत् छ ।

९ पुसदेखि माथिल्लो तामाकोसी आयोजनाबाट १ सय २० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । तर, ४ सय ५६ मेगावाटको ‘पिकिङ रन अफ द रिभर’ आयोजना पूर्णक्षमतामा सञ्चालनमा नआउँदा विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टाका दरले विद्युत् कटौती (लोडसेडिङ) गरिरहेको छ ।

Read More