जीवन बीमा क्षेत्रबाट झन्डै ५ अर्बको बीमा पोलिसी सरेन्डर,कुन कम्पनीको कति ?

जीवन बीमा क्षेत्रबाट झन्डै ५ अर्बको बीमा पोलिसी सरेन्डर,कुन कम्पनीको कति ?

बीमा पोलिसी सरेन्डर दर निरन्तर बढेको पाइन्छ । नेपाल बीमा प्राधिकरणका आँकडा अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिक) मा झन्डै ५ अर्ब बराबरको बीमा सरेन्डर भएको छ । 

यो अवधिमा ३५ हजार ९८५ वटा जीवन बीमा पोलिसि सरेन्डर गरेर बीमितहरुले चार अर्ब ८२ करोड ४६ लाख ६६ हजार रुपियाँ लगेका छन् ।

Read More