पाँच महिनामा २१ अर्ब विदेशी लगानी प्रतिबद्धता


पाँच महिनामा २१ अर्ब विदेशी लगानी प्रतिबद्धता

काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिनामा २० अर्ब ७७ करोड ७३ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । ३१९ वटा उद्योगमा उक्त रकम बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । 

स्वचालित रुट (अटोमेटिक रुट) बाट १३८ उद्योगमा २ अर्ब १३ करोड १ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै १८१ उद्योगमा १८ अर्ब ६४ करोड ७२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

Read More