दार्चुला पावरमा ७३ करोड रुपैयाँ लगानी गर्दै अपी पावर कम्पनी


दार्चुला पावरमा ७३ करोड रुपैयाँ लगानी गर्दै अपी पावर कम्पनी

अपी पावरले आफ्नो सहायक कम्पनी दार्चुला पावरमा ७३ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बसेको बैठकले दार्चुला पावरमा स्वपुँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८ प्रतिशतले हुन आउने ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो। 

Read More