राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दोहोरो भत्ता लिने घटे, ४ अर्ब ७१ करोड बचत


राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दोहोरो भत्ता लिने घटे, ४ अर्ब  ७१ करोड बचत

राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दोहोरो भत्ता लिने सेवाग्राही घटेका छन्।

सरकारले पेन्सन र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दोहोरो भत्ता लिने सेवाग्राही घटेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले बताएको छ।  

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले साउन १ गतेदेखि सार्वजनिक सेवा लिन परिचयपत्र अनिवार्य गरेको थियो।

२४ जेठ २०८१ को मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा २८ जिल्लामा साउन १ गतेदेखि लागू हुने गरी परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो।

Read More