अमेरिकाबाट आउने प्रतिव्यक्ति रेमिट्यान्स कतार, मलेसिया, यूएई र साउदीको भन्दा धेरै


अमेरिकाबाट आउने प्रतिव्यक्ति रेमिट्यान्स कतार, मलेसिया, यूएई र साउदीको भन्दा धेरै

काठमाडौँ — नेपालमा वार्षिक औसत ८ हजार ६ सय ६६ डलर रेमिट्यान्स संयुक्त राज्य अमेरकाबाट आउने र प्रतिव्यक्ति रेमिट्यान्स कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाको भन्दा करिब दोब्बर गुणा धेरै रहेको अध्ययनले देखाएको छ ।

सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले मंगलबार सार्वजनिक गरेको ‘नेपाली माइग्रेन्ट ड्रिम्स् इन द अमेरिकन ल्यान्डस्केप’ अध्ययनअनुसार अमेरिकाबाट सन् २०२३ मा १.२८ अर्ब डलर विप्रेषण नेपाल भित्रिएको थियो । यो कुल रेमिट्यान्सको १२ प्रतिशत हो ।

Read More