बिमा गरे पनि महँगो औषधि निजीमै किन्नुपर्ने बाध्यता


  • Himalayan Bank Limited (HBL)
बिमा गरे पनि महँगो औषधि निजीमै किन्नुपर्ने बाध्यता

काठमाडौँ — सरकारी स्वास्थ्य संस्थामा आबद्ध बिमितले सहुलियतमा औषधि नपाउने समस्या अझै कायमै छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको नौ वर्ष बितिसक्दा पनि बिमितले निजी फार्मेसीबाट महँगोमा औषधि किन्नुपर्ने बाध्यता उस्तै छ । यसले आर्थिक अवस्था कमजोर भएका बिरामी मर्कामा छन् । 

स्वास्थ्य बिमा गरे पनि औषधिमूलोकै लागि ऋण लिनुपर्ने तथा घरखेत बेच्नुपर्ने अवस्था उस्तै रहेको बिमितहरू बताउँछन् ।

औषधिको सहज उपलब्धताको माग गर्दै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य बिमा बोर्डलगायत निकायमा धाए पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

Read More