विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत


  • Himalayan Bank Limited (HBL)
विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत

२८ मंसिर, काठमाडौं । विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ ।

विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो ।

Read More