बैंकमा थुप्रियो ६ खर्ब, सरकारले ऋण लिएर किन खर्च नगर्ने?


  • Himalayan Bank Limited (HBL)
बैंकमा थुप्रियो ६ खर्ब, सरकारले ऋण लिएर किन खर्च नगर्ने?

अहिले बैंक तथा वित्तीय संस्थाहरूमा ६ खर्ब ७१ अर्ब बराबर कर्जा लगानी योग्य रकम थुप्रिएको छ।

बैंकहरूबाट जाने कर्जामा खासै सुधार नदेखिएको कारण बैंकहरू अधिक तरलताको अवस्थामा पनि छन्। करिब ४ खर्ब हाराहारी अधिक तरलता रहेको राष्ट्र बैंकको भनाइ छ।

के यस्तोमा सरकारले चाहेमा यो रकम ऋण उठाएर लगानी गर्न सक्छ?

'अहिले सरदर चार प्रतिशतभन्दा केही बढीमा बैंकहरूबाट सरकारले ऋण उठाउन सक्ने अवस्था छ,' राष्ट्र बैंकका एक उच्च अधिकारी भन्छन्, 'यो अवसर अहिलेलाई मात्रै हो, त्यसैले यस्तोमा सरकारले आन्तरिक ऋण उठाएर खर्च बढाउन सक्छ।'

Read More