‘आउट सोर्सिङ’ मा सरकारी अनलाइन, जोखिममा राष्ट्रिय तथ्याङ्क


  • Himalayan Bank Limited (HBL)
‘आउट सोर्सिङ’ मा सरकारी अनलाइन, जोखिममा राष्ट्रिय तथ्याङ्क

काठमाडौँ, मङ्सिर २६ गते । नागरिकलाई सेवा दिनुपर्ने सरकारी र सार्वजनिक निकायले ‘आउट सोर्सिङ’ गरेर प्रविधि भित्र्याउँदा सेवा प्रवाहमा समस्या परिरहेको छ । वेबसाइट, अनलाइन र एप्लिकेसनहरूको पहुँच देशभन्दा बाहिर पनि हुँदा सरकारी तथ्याङ्क नै जोखिममा पर्ने गरेका हुन् । 

सबै मन्त्रालय, विभाग, प्रदेश र स्थानीय तहका निकायमा आआफ्नै डोमिन र अनलाइन पोर्टल भए पनि एकीकृत संरचना नहुँदा सरकारी सेवामा एकरूपता छैन । साथै सरकारी तथ्याङ्कको सुरक्षामाथि पनि गम्भीर प्रश्न उठ्ने गरेको छ । 

Read More