बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक


  • Himalayan Bank Limited (HBL)
बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । मंगलबार अपराह्न परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको छ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको, त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेकै भोलिपल्ट दस्तावेज सरकारले सार्वजनिक गरेको हो ।

Read More