के सर्वसाधारणले बचतपत्रको उच्च लाभ उठाउन नसकेका हुन्?


  • Himalayan Bank Limited (HBL)
के सर्वसाधारणले बचतपत्रको उच्च लाभ उठाउन नसकेका हुन्?

सरकारले मंसिर दोस्रो साताबाट दुई अर्ब रूपैयाँको नागरिक र ५० करोड रूपैयाँको वैदेशिक रोजगार गरी साढे दुई अर्ब रूपैयाँको बचतपत्र बिक्रीमा राखेको छ। तर अहिलेसम्म ७८ करोड रूपैयाँ बराबरको मात्रै बिक्री भएको छ।

अहिले मात्रै होइन विगतमा कहिले पनि सरकारले लक्ष्य अनुसार बचतपत्र बिक्री गर्न सकेको छैन। यसले यस्तो बचतपत्रमा नागरिकको आकर्षण कम भएको संकेत गर्छ। वैदेशिक रोजगार बचतपत्र त नगन्य मात्रै खरिद हुने गर्छ।

बचतपत्र के हो? किन खुलाइन्छ? अहिलेसम्म यस्तो बचतपत्र कसले बढी किन्ने गरेको छ? के लाभ हुन्छ?

Read More