भारतीय रिजर्ब बैंकको गभर्नरमा संजय मल्होत्रा नियुक्त


  • Himalayan Bank Limited (HBL)
भारतीय रिजर्ब बैंकको गभर्नरमा संजय मल्होत्रा नियुक्त

भारत सरकारले सञ्जय मल्होत्रालाई भारतीय केन्द्रीय बैंक, ‘रिजर्भ बैंक अफ इण्डिया(आरबीआई) ’को नयाँ गभर्नर नियुक्त गरेको छ  । यसअघि राजस्व सचिव रहेका मल्होत्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गभर्नरमा नियुक्त गरेका हुन् ।

मल्होत्रा आरबीआईको २६ औं गभर्नरमा नियुक्त भएका हुन्। उनी वर्तमान गभर्नर शक्तिकान्त दासलाई प्रतिस्थापन गर्दै डिसेम्बर ११ बाट पदभार ग्रहण गर्नेछन्।

Read More