विकास खर्च झनै सुस्त, भुक्तानीमा देखिए तीन समस्या


  • Himalayan Bank Limited (HBL)
विकास खर्च झनै सुस्त, भुक्तानीमा देखिए तीन समस्या

सरकारले बक्यौता रकम नतिरेको गुनासो निर्माण व्यवसायीले गरिरहँदा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फेरि एक साताको म्याद दिएका छन्।

उनले रित पुर्‍याएर आएको कुनै पनि भुक्तानी नरोकिने र बजेटको कारण यस्तो समस्या नपर्ने प्रतिबद्धता पनि गरेका छन्।

पछिल्लो तीन वर्षदेखि निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरिरहेका छन्। विशेषगरी अर्थमन्त्री र प्रधानमन्त्रीले भने 'यो समयभित्र भुक्तानी दिन्छौँ भन्दै' समय तोकिरहेका छन्।

समस्या भने समाधान हुन सकेको छैन। सरकारको प्रतिबद्धतामा निर्माण व्यवसायीको विश्‍वास भने देखिँदैन।

Read More