कोशी प्रदेशका सहकारीमा पाँच लाखसम्म बचत गर्ने सवा ८ लाख बचतकर्ता


  • Himalayan Bank Limited (HBL)
कोशी प्रदेशका सहकारीमा पाँच लाखसम्म बचत गर्ने सवा ८ लाख बचतकर्ता

काठमाडौँ — कोशी प्रदेशमा रहेका सहकारी संस्थाहरुमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको आठ लाख २२ हजार तीन सय ११ जना छन् । ती बचतकर्ताले कुल ३३ अर्ब ११ करोड ६ लाख ४४ हजार ९ सय ९७ रुपैयाँ बचत गरेको सहकारी विभागले जनाएको छ ।

सहकारी संस्थामा तीन लाख र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको संख्या र उनीहरुले बचत गरेको रकमबारे विभागले तथ्यांक मागेको थियो ।

Read More