बजार ब्याजदर घट्दा उचालियो डिबेञ्चरको मूल्य


  • Himalayan Bank Limited (HBL)
बजार ब्याजदर घट्दा उचालियो डिबेञ्चरको मूल्य

काठमाडौँ । बजारको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको ऋणपत्र (डिबेञ्चर) को मूल्य आकासिँदै गएको छ । बजारको ब्याजदर सस्तो हुँदै जाँदा तुलनात्मक रूपमा धेरै प्रतिफल भएका यी ऋणपत्रको मूल्य बढ्दै गएको हो । 

अहिले बैंकिङ क्षेत्रको औसत ब्याजदर ५ प्रतिशत हाराहारीमा मात्रै छ । असोज मसान्तको विवरण अनुसार यस्तो दर ५.२५ प्रतिशत रहेको थियो । कात्तिक र मंसिर महिनामा घटेको ब्याजदरले यसलाई ५ प्रतिशत भन्दा तल झारिसकेको बैंकहरुको भनाइ छ । 

Read More