चालु खर्चमा उपयोग हुँदैछ सार्वजनिक ऋण, बढ्दो जोखिम


  • Himalayan Bank Limited (HBL)
चालु खर्चमा उपयोग हुँदैछ सार्वजनिक ऋण, बढ्दो जोखिम

२३ मंसिर, काठमाडौं । लक्ष्य अनुसार राजस्व उठ्न नसक्दा सरकारले दैनिक खर्च सञ्चालनमा सार्वजनिक ऋण उपयोग गर्नुपर्ने अवस्था आएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबारसम्म सरकारले ३ खर्ब ७१ अर्ब रुपैयाँ राजस्व उठाएको छ । यस अवधिमा चालु खर्च मात्रै ३ खर्ब ३७ अर्ब पुगिसकेको छ । यो अवधिमा पूँजीगत खर्च र वित्तीय व्यवस्थामा हुने खर्च समेत गरी कुल ५ खर्ब २७ अर्ब खर्च भइसकेको छ ।

Read More