रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्टले १ अर्ब रुपैयाँको ‘रिलायबल समृद्धि योजना’ बिक्रीका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

  • Himalayan Bank Limited (HBL)
रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्टले १ अर्ब रुपैयाँको ‘रिलायबल समृद्धि योजना’ बिक्रीका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं :  रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ले १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । यो बन्दमुखी योजना हो ।

Read More