हिम पर्वत र सेन्चुरी इनर्जीले आइपीओ बिक्रीको अनुमति माग्दै धितोपत्र बोर्डमा दिए आवेदन, एउटाले प्रिमियममा सेयर बिक्री गर्ने

  • Himalayan Bank Limited (HBL)
हिम पर्वत र सेन्चुरी इनर्जीले आइपीओ बिक्रीको अनुमति माग्दै धितोपत्र बोर्डमा दिए आवेदन, एउटाले प्रिमियममा सेयर बिक्री गर्ने

काठमाडौं : हिम पर्वत हाइड्रोपावर र सेन्चुरी इनर्जी लिमिटेडले आइपीओ बिक्रीका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । हिम पर्वतले १०० रुपैयाँ अंकित मूल्यमा ५९ लाख १५ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नछ । यसमा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटलले गर्नेछ । 

Read More