ब्रोकर एसोसिएसनको अध्यक्षका लागि सागर र राजकुमार भिड्दै


  • Himalayan Bank Limited (HBL)
ब्रोकर एसोसिएसनको अध्यक्षका लागि सागर र राजकुमार भिड्दै

काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षका लागि सागर ढकाल र राजकुमार तिमल्सिना भिड्ने भएका छन् । नयाँ नेतृत्वका लागि १२ बजेसम्म तय गरिएको अवधिमा दुई जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् । 

एसोसिएसनको निर्वाचनका लागि नियुक्त भएका प्रमुख निर्वाचन अधिकृत वासु रिजालका अनुसार महासचिवमा भक्तिराम घिमिरे र गोविन्द शर्मा गैरेले उम्मेदवारी दर्ता गराएका छन् । प्रत्येक पदका लागि दोब्बर उम्मेदवारले मनोनयन दर्ता गराएको रिजालले जानकारी दिए । 

Read More